गृहपृष्ठ ∕ खेलकुद ∕ फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा मेसीलाई रोक्ने फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डेशँको योजना फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा मेसीलाई रोक्ने फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डेशँको योजना दीप संञ्चार पुस १, २०७९ गते १७:०८ मा प्रकाशित फ्रान्सेली फूटबल टोलीका प्रशिक्षक डिडिएर डेशँले विश्वकप फाइनलमा अर्जेन्टिनासँगको भिडन्तमा लियोनल मेसीलाई रोक्ने योजना बनाएको बताएका छन् ।टीएफ सँग कुरा गर्दै डेशँले बताए, ‘हामीले उनलाई पहिले पनि भेटिसकेका छौं, सम्झिनुहुन्छ नि ? हामी यसबारेमा सोच्छौं । उनको प्रभाव कम गर्नका लागि सतर्कता अपनाउनुपर्ने हुन्छ । चार वर्षअघि उनी मैदानको दायाँतर्फ रहने अपेक्षा हामीले गरेका थियौं र उनी सेन्टर फर्वार्डको भूमिकामा थिए । अहिले उनी प्लेमेकर हुन् । उनीसँग बढी स्वतन्त्रता छ । त्यसैले उनलाई मार्क गर्न बढी गाह्रो छ ।’धेरै कम विपक्षी खेलाडीहरूले मात्र सातपटकका बालोन डीओर विजेता मेसीलाई रोक्न सकेका छन् । यस विश्वकपमा पनि मेसीले पाँच गोल गरिसकेका छन् ।आइतवार लुसेल स्टेडियममा हुने फाइनलमा मेसीलाई शान्त राख्नका लागि आफूहरूले सबै किसिमका सतर्कता अपनाउने भनी डिशँले अर्जेन्टिनामाथि दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #कतार विश्वकप, #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप