गृहपृष्ठ ∕ खेलकुद ∕ विश्वकप २०२२ मा इंग्ल्यान्डलको विजयी सुरुवात विश्वकप २०२२ मा इंग्ल्यान्डलको विजयी सुरुवात दीप संञ्चार मंसीर ५, २०७९ गते २१:४० मा प्रकाशित दोहा:कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।समूह बि अन्तर्गत आज भएको पहिलो खेलमा इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।खलिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे।इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ ।इरानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ ।तेस्तै समूह ‘बी’ को अर्को खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छसमूह ‘बी’ अन्तर्गतको अर्को खेलमा आजै अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ ।विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #FIFA 2022 तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप