गृहपृष्ठ ∕ खेलकुद ∕ दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली दोहा आईपुग्यो अमेरिकी राष्ट्रिय फुटबल टोली दीप संञ्चार कात्तिक २५, २०७९ गते १०:१५ मा प्रकाशित कतारमा आयोजना हुने फूटबलको महाकुम्भ फिफा विश्वकप २०२२ मा भाग लिन अमेरिकी राष्ट्रिय फुटबल टोली आज दोहा आइपुगेको छ ।अमेरिकी राष्ट्रिय टोलीका प्रशिक्षक ग्रेग बर्हाल्टर संगै विश्वकपका लागि २६ सदस्यीय टोली दोहा आएको हो ।अमेरिकी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप कतार २०२२ को फाइनलमा समूह बी मा इरान, वेल्स र इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।टोलीले आफ्नो विश्वकपमा समूह बी मा वेल्ससँग नोभेम्बर २१ मा अहमद बिन अली स्टेडियममा, नोभेम्बर २५ मा इङ्ल्यान्डसँग अल बायत स्टेडियममा त्यसपछि नोभेम्बर २९ मा इरानसँग अल थुमामा स्टेडियममा खेल्ने छ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #कतार विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट