गृहपृष्ठ ∕ खेलकुद ∕ इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो दीप संञ्चार कात्तिक १९, २०७९ गते १९:५९ मा प्रकाशित टी २० विश्वकपबाट आयोजक अष्ट्रेलिया बाहिरिएको छ ।आज भएको खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई जितेको भए अष्ट्रेलियाको सेमिफाइनमा प्रवेश हुने सम्भावना थियो । तर, आजको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गर्दै आफ्नो स्थान सेमिफाइनलमा सुरक्षित गरेको छ ।अष्ट्रेलियाले समान ७ अंक जोडेको भए पनि नेट रन रेटमा पछि पर्दा समूहको तेस्रो स्थानमा पुगेको छ । त्यसैले यो समूहबाट बाहिरिने श्रीलंका, आयरल्याण्ड र अफगानिस्तानको सूचीमा अष्ट्रेलिया पनि परेको छ ।क्याटेगोरी : खेलकुदट्याग : #टी–२०विश्व कप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने