गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न प्रतिबन्ध दीप संञ्चार कात्तिक ४, २०७९ गते १७:५८ मा प्रकाशित पाकिस्तानको निर्वाचन आयोगले तोशा खाना मुद्दामा पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्य ठहर गरेको छ । निर्वाचन आयोगले इमरान खानले सत्तामा रहँदा आफूले पाएका उपहारबारे अधिकारीहरूलाई भ्रमित गरेको बताएको छ।इमरान खानका वकिल गौहर खानले भने, ‘पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई दुर्व्यवहारमा संलग्न भएको आरोप लगाएको छ। हामी यो निर्णयलाई इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं।’यसअघि निर्वाचन आयोगले तोषाखाना मुद्दामा भदौ १९ गते आफ्नो निर्णय सुरक्षित राखेको थियो । यस सम्बन्धमा निर्वाचन आयोगले इमरान खानलगायत सबै दललाई नोटिस जारी गरेको थियो ।बीबीसीको उर्दू सर्भिस रिपोर्टका अनुसार निर्वाचन आयोग नोभेम्बर ४ अघि यस विषयमा निर्णय दिन संवैधानिक रूपमा बाध्य थियो।पाकिस्तान तहरीक-ए-इन्साफ सरकारको पतनपछि, राष्ट्रिय सभाका सभामुख राजा परवेज अशरफले अगस्ट ४ मा संविधानको धारा ६३ (२) अन्तर्गत निर्वाचन आयोगलाई यस विषयमा विचार गर्न आग्रह गरेका थिए। वर्तमान गठबन्धन सरकारका सदस्यहरूले भने।प्रधानमन्त्री शाहबाज शरीफको पार्टी मुस्लिम लिग (नवाज) का नेता ब्यारिस्टर मोहसिन नवाज रञ्जाले संविधानको धारा ६३ (२) अन्तर्गत नेशनल एसेम्बलीका सभामुखसमक्ष इमरान खानविरुद्ध यो कुरा उठाएका हुन्।उनले प्रधानमन्त्री हुँदा इमरान खानले उपहार पाएको आरोप लगाएका थिए । उनले निर्वाचन आयोगलाई दिएको आफ्नो सम्पत्ति विवरणमा खुलाएका छैनन् । त्यसैले यो ‘दुर्भावनापूर्ण’ भएकोले संविधानबमोजिम चुनाव लड्न अयोग्य ठहराउनुपर्छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न