गृहपृष्ठ ∕ खेलकुद ∕ टी–२० विश्व कप: श्रीलङ्कासँगको खेलमा यूएईका बलर मयप्पनको ‘ह्याट्रिक’ टी–२० विश्व कप: श्रीलङ्कासँगको खेलमा यूएईका बलर मयप्पनको ‘ह्याट्रिक’ दीप संञ्चार कात्तिक २, २०७९ गते ६:४० मा प्रकाशित टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्कासँगको खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् ।खेलको १५ औँ ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् । उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाको विकेट लिएका हुन् ।मयप्पन टी–२० विश्व कपमा ह्याट्रिक लिने पाँचौँ बलर बनेका छन् । यसअघि अस्ट्रेलियाका ब्रेट ली (२००७), आयरल्यान्डका कर्टिस क्यामफेर (२०२१), श्रीलङ्काका वानिन्दु हसरङ्गा (२०२१) र दक्षिण अफ्रिकाका कागिसो रबाडा (२०२१) ले ह्याट्रिक गरिसकेका छन् ।क्याटेगोरी : खेलकुदट्याग : #टी–२०विश्व कप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट