गृहपृष्ठ ∕ खेलकुद ∕ पेरुलाई हराउँदै अस्ट्रेलिया विश्वकपमा छनोट पेरुलाई हराउँदै अस्ट्रेलिया विश्वकपमा छनोट दीप संञ्चार जेठ ३१, २०७९ गते २२:२३ मा प्रकाशित अस्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ ।विश्वकप छनोट अन्तर्गत सोमबार राति कतारको रैयान स्थित अहमद बिन अली स्टेडियममा सम्पन्न इन्टरकन्टिनेन्टल छनोटको प्ले अफमा दक्षिण अमेरिकी देश पेरुलाई सडनडेथमा हराउँदै एसियाली राष्ट्र अस्ट्रेलिया अस्ट्रेलियाले विश्वकपमा स्थान पक्का बनाएको हो ।प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टिमले निर्धारित र थप गरिएको अतिरिक्त समयमा गोल गर्न नसकेपछि खेल ट्राईबेकर पुगेको थियो । पेनाल्टी सुट पनि बराबरी भएपछि सडनडेथमा ५–४ को रोमाञ्चक जित निकाल्दै अस्ट्रेलिया सन् २००६ पछि लगातार पाँचौँ पटक विश्वकपमा छनोट भएको हो ।यो सँगै अस्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१ औँ देश भएको छ । आज राती हुने न्युजिल्यान्ड र कोस्टारिकाको खेल सँगै विश्वकपमा सहभागी सबै ३२ देशको टुङ्गो लाग्नेछ ।क्याटेगोरी : खेलकुदट्याग : #फिफा विश्वकप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप