गृहपृष्ठ ∕ खेलकुद ∕ नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त दीप संञ्चार जेठ १०, २०७९ गते ८:२७ मा प्रकाशित काठमाडौँ -कृतिका मरासिनी नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा नियुक्त भएकी छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सामाजिक संजालमार्फत कुतिकालाई अण्डर-१९ राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरिएको जनाएको हो ।नेपाली अण्डर-१९ महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पहिलोपटक आयोजना गर्न लागेको अण्डर-१९ महिला विश्वकपको एशियाली क्षेत्रीय छनोटमा भाग लिदैछ ।नेपालले छनौट प्रतियोगितामा आयोजक मलेसिया,युएई,कतार, थाईल्याण्ड,चीन, भुटान र म्यानमार छन् ।एशियाली क्षेत्रिय छनोट जुन महिनामा मलेसियामा हुनेछ । यसका लागि नेपालले १८ सदस्यीय टोली घोषणा गरिसकेको छ ।क्याटेगोरी : खेलकुदट्याग : #महिला क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल