गृहपृष्ठ ∕ खेलकुद ∕ महिला क्रिकेटमा नेपाल पहिलो खेलमा युगान्डासँग पराजित महिला क्रिकेटमा नेपाल पहिलो खेलमा युगान्डासँग पराजित दीप संञ्चार जेठ २, २०७९ गते १९:२७ मा प्रकाशित काठमाण्डौ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ ।त्रिवि क्रिकेट मैदानमा आए भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।टस हारेर पहिले ब्याटिङ गर्न बाध्य भएको युगान्डा राष्ट्रिय महिला क्रिकेट टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनाएको थियो । बदलामा नेपालले १०३ रनको सहज लक्ष्य पछ्याउन नसकेपछि पूरा २० ओभर खेल्दा ९ विकेट गुमाएर ९० रन बनायो ।नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता मे २१ गतेसम्म चल्नेछ । दुई टोलीबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार हुनेछ ।(Photo source: CAN)क्याटेगोरी : खेलकुदट्याग : #महिला क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप