गृहपृष्ठ ∕ खेलकुद ∕ आज पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल आज पीएनजीसँग प्रतिस्पर्धा गर्दै नेपाल दीप संञ्चार चैत्र १४, २०७८ गते १०:०९ मा प्रकाशित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेल सोमबार नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ।सिरिजको पहिलो खेल नेपालले पीएनजीसँग दिउँसो साढे १२ बजेबाट खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पीएनजीसँग खेल्न लागेको हो।सिरिजको दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियासँग अहिलेसम्म ६ खेल खेल्दा नेपालले ५ जित र १ हारको नतिजा निकालेको छ। सिरिजका तीन टोलीमध्ये नेपाल आईसीसी वरियतालाई हेर्दा बलियो देखिन्छ।क्याटेगोरी : खेलकुदट्याग : #टी–ट्वान्टी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल