गृहपृष्ठ ∕ खेलकुद ∕ चार देशीय टी–२० सिरिज : ओमानले नेपाललाई दियो मध्यम लक्ष्य चार देशीय टी–२० सिरिज : ओमानले नेपाललाई दियो मध्यम लक्ष्य दीप संञ्चार माघ २८, २०७८ गते १७:५३ मा प्रकाशित काठमाडौँ -चार देश सम्मिलित टि२० आई सिरिजमा ओमानले नेपाललाई जितका लागि १३६ रनको लक्ष्य दिएको छ ।अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको हो । ओमानका लागि कप्तान जिशान मकसूदले नटआउट रहँदै ४३ रन जोडे ।ओपनरद्वय कश्यप कुमार हरिशभाई र जतिन्द्र सिंहले क्रमश: ११ र १३ रनको योगदान गरे । यस्तै, शोएब खान र आयन खानले समान ११/११ रन जोडे । मोहम्मद नदीमले ३१ रन बनाउँदा खुराम नवाज ६ रनमा नट आउट रहे । नसिम खुशी शून्य रनमै आउट भए ।नेपालका लागि अभिनाश बोहराले तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल ऐरीले समान एक/एक विकेट लिए ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #टी–२० सिरिज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप