गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ मेक्सिकोमा भएको सडक दुर्घटनामा ५३ जनाको मृत्यु मेक्सिकोमा भएको सडक दुर्घटनामा ५३ जनाको मृत्यु दीप संञ्चार मंसीर २४, २०७८ गते १०:५७ मा प्रकाशित काठमाडौँल्याटिन अमेरिकी देश मेक्सिकोको दक्षिणी भागमा बिहिबार एक सडक दुर्घटनामा ५३ जना मारिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो दुर्घटनामा दक्षिण मेक्सिकोको चियापास प्रान्तमा भएको हो । यहाँ एउटा ट्रेलर घुमाउरो मोडमा पल्टिएका कारण दुर्घटनामा परेको हो ।उक्त ट्रेलरमा सयभन्दा बढीको उपस्थिति थियो जसमा धेरैजसो मध्य अमेरिकी देशका प्रवासी थिए । अधिकारीका अनुसार उक्त दुर्घटनामा हालसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।यस्तै, ५८ जना गम्भीर घाइते भएको जानकारीमा उल्लेख छ । स्थानीय प्रशासनले घाइतेलाई नजिकैको अस्पताल पुर्याएका छन् जहाँ उनीहरुको उपचार भइरहेको छ । मध्य अमेरिकी देशको गरिबी र हिंसाले भरिएको माहौलबाट निस्कनका लागि प्रवासी मेक्सिकोको बाटो हुँदै अमेरिकी सीमामा पुग्ने कोसिस गर्छन् ।कहिलेकाँही उनीहरु हिँडेरै पनि लामो यात्रामा निस्कन्छन् ।र कहिलेकाँही उनीहरु अवैध तरिकाले चलाइँदै गरेको ट्रकमा असुरक्षित ढङ्गले यात्रा गर्छन् ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप