गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ सञ्चालन नहुँदै ट्रम्पको नयाँ सामाजिक सञ्जालले कमायो अर्ब डलर सञ्चालन नहुँदै ट्रम्पको नयाँ सामाजिक सञ्जालले कमायो अर्ब डलर दीप संञ्चार मंसीर २०, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सामाजिक सञ्जालले सञ्चालनमा नआउँदै एक् बलियिन डलर कमाइ गरेको छ।कम्पनीले लगानीकर्ताबाट करिब १ बिलियन डलर उठाएको हो। दी ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म सार्वजनिक हुनुअघि नै सो रकम उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।विवादस्पद पोष्ट गरेपछि गत जनवरीमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्ट बन्द गरेको थियो। त्यसपछि रिसले चुर भएका ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने घोषणा गरेका छन्।ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।सञ्जाल शुरु नै नभएका बेला अर्ब डरल कमाएपछि ट्रम्लिे भने, ‘सेन्सरशिप र राजनीतिक भेद्भाव अन्त्य गर्न लगानीकर्ताबाट १ बिलियन डलर उठ्नुले ठूलो टेक कम्पनीहरुलाई महत्वपूर्ण सन्देश दिएको छ।’ट्रम्पले भेद्भाव कायम राख्ने ठूला टेक कम्पनीलाई आफ्नो कम्पनीले चुनौति दिने बताए। त्यस्तै कम्पनीले राजनीतिक विचारधाराको आधारमा विना भेद्भाव सबैसँग सन्तुलित नजरले हेर्ने उद्घोष उनले गरे।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल