गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन दीप संञ्चार मंसीर १४, २०७८ गते ६:४७ मा प्रकाशित काठमाडौँअमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ भेरियण्ट ओमिक्रोन फैलिनेक्रम सुरु भए पनि भयावहको स्थिति आइनसकेको बताएका छन् ।ह्वाइटहाउसमा ब्रिफिङ गरेका राष्ट्रपति बाइडेनले अमेरिकासँग संसारको प्रभावकारी खोप, औषधिहरू तथा उत्कृष्ट वैज्ञानिक भएकाले यस विरुद्ध आफूहरू लड्न सक्षम भएको बताए।ओमिक्रोन भाइरसका कारण विभिन्न मुलुकले यात्रा प्रतिबन्ध लगाउनेदेखि लकडाउन गर्नेसम्मका प्रतिबन्दहरु जारी गरिरहेका बेला अमेरिकाले भने कुनै प्रतिबन्द नलगाउने बताएका छन् ।राष्ट्रपति बाइडेनले सबै नागरिकलाई अनिवार्य मास्क लगाउन तथा बुस्टर डोज खोप लिनसमेत आग्रह गरेका छन् । गत हप्ता मात्र अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, लगायत देशबाट भित्रिने यात्रु प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने