गृहपृष्ठ ∕ खेलकुद ∕ भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी दीप संञ्चार मंसीर ८, २०७८ गते ७:२५ मा प्रकाशित काठमाडौँयुइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको समूह चरणको खेलमा भिल्लारियलविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी भएको छ। मंगलबार राति भएको खेलमा युनाइटेडले भिल्लारियललाई २–० गोललले पराजित गरेको हो।युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक–एक गोल गरे। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफगोलरहित बराबरीमा सकिएको थियो।दोस्रो हाफको ७८ औं मिनेटमा रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए। खेलको ९० औं मिनेटमा सान्चोले जित पक्का गरेका थिए। अधिकांश समय बलमा पकड बनाएको भिल्लारियल गोल गर्न असमर्थ रह्यो।जितपछि युनाइटेडले समूह एफको तालिकामा ५ खेलबाट १० अंक जोडेको छ। भिल्लारियलले समान खेलबाट ७ अंक बटुलेको छ। युनाइटेड शीर्षस्थानमा छ भने भिल्लारियल दोस्रो स्थानमा छ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप