गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाइडेनलाई राष्ट्रपति हुन् नदिन संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोबलाई ४१ महिनाको कैद सजाय बाइडेनलाई राष्ट्रपति हुन् नदिन संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोबलाई ४१ महिनाको कैद सजाय दीप संञ्चार मंसीर २, २०७८ गते ७:०२ मा प्रकाशित राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति हुन् नदिन अमेरिकी संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोब लाई ४१ महिनाको कैद सजाय सुनाईएको छ । जनवरी ६ २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोत्साहन दिएको कारण अमेरिकी संसदमा बिद्रोह गर्न आएका आफुलाई क्युएनन शमन नाम भन्ने ज्याकोब चान्सलेलाई लामो पछि पछि अदालतले फैसला सुनाएको छ ।न्याय विभागले जनवरी ६ को दंगा गर्नेहरूका बीचमा उदाहरण बसाल्ने तरिकाको रूपमा चान्स्लेलाई कठोर सजाय दिन आग्रह गरेको थियो, र अभियोजकहरूले चान्स्लेलाई बर्बर भीडको प्रतीकको रूपमा राखेका छन्।त्यसबेलादेखि च्यान्सलेलाई क्युएननशमनको रूपमा सबैले चिने । उनले लगाएको पहिरन र सिङ्ग समेत लगाई संसदमा भित्र छिरेका उनलाई व्यापक प्रचारमा आएका थिए।न्यायाधीश रोयस ल्याम्बर्थले चान्स्लेलाई उनलाई गिरफ्तारी पछि कैदमा राखेका थिए। सजाय पाउने मध्ये कै उनि एक हुन् भने कूल ६६० जनालाई संसद दंगा मुद्दा चलाई रहेको र सजाय पाई रहेका छन् ।भवन भित्रका पहिलो ३० जना दंगा गर्ने विद्रोही मध्ये एकको रूपमा उनि थिए । उनि त्यहाँ पुगे पछि तत्कालै उपराष्ट्रपति माइक पेन्सले तुरुन्तै खाली गरेको सिनेटको मञ्चमा पुगेका थिए भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।त्यहा उनले एउटा टिप्पणीछाडेका थिए जसमा लेखिएको थियो, “यो केवल समयको कुरा हो। न्याय आउँदैछ। १” भनि लेखेका थिए ।इ नेप्लिजक्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै