गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ जो बाइडेन र सी जिनपिङबीच वार्ता, विवादित मुद्धाहरुमा के भयो सहमति ? जो बाइडेन र सी जिनपिङबीच वार्ता, विवादित मुद्धाहरुमा के भयो सहमति ? दीप संञ्चार कात्तिक ३०, २०७८ गते ८:४५ मा प्रकाशित काठमाडौँ –अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बहुप्रतिक्षित भर्चुअल बैठकमा कुरा गरिरहेका छन्।उक्त कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशामा लैजान चीन तयार रहेको बताएका छन्। दुवै नेताले दुई देशबीच वार्ता गर्नुपर्ने विषयलाई जोड दिए।वार्तामा बाइडेनले मानवअधिकार र इन्डो–प्यासिफिकको मुद्दा पनि उठाएका थिए। सोही क्रममा चिनियाँ राष्ट्रपतिले दुई देशले एकअर्कालाई सम्मान गर्दै स्थिर द्विपक्षीय सम्बन्धमा जोड दिनुपर्ने बताएका हुन्।चिनियाँ राष्ट्रपतिले ‘पुरानो साथी’ बाइडेनलाई देखेर आफू खुसी भएको पनि बताए। दुई नेताबीचको यो तेस्रो कुराकानी हो। शुक्रबार ह्वाइट हाउसले आफ्नो विज्ञप्तिमा दुई नेताले चीन र संयुक्त राज्य अमेरिकाबीच चलिरहेको प्रतिस्पर्धाको व्यवस्थापनका साथै साझा हितमा मिलेर काम गर्नेबारे छलफल गर्ने बताएको थियो।उक्त बैठकमा सी चिनफिङले दुई देशबीच वार्ता बढाउनु पर्ने र चुनौतीको सामना सँगै गर्नुपर्ने बताएका छन्। हालैका महिनाहरूमा ताइवानलगायत धेरै महत्त्वपूर्ण मुद्दाहरूमा चीन र अमेरिकाबीच तनाव बढेको छ।सि जिनपिङले सारा विश्व कोभिड महामारी र जलवायु परिवर्तनको संकटको चपेटामा परेकाले दुई देशबीचको सम्बन्ध ट्रयाकमा रहनु महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ विगत दुई वर्षदेखि चीनबाट बाहिरिएका छैनन्। उनी जी–२० शिखर सम्मेलनमा पनि सहभागी भएनन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न