गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोना जाँच गराएका बाइडेनलाई संक्रमित नभएको पुष्टि कोरोना जाँच गराएका बाइडेनलाई संक्रमित नभएको पुष्टि दीप संञ्चार कात्तिक १५, २०७८ गते २१:३० मा प्रकाशित राष्ट्रपति जो बाइडेन अहिले अन्तर्राष्ट्रिय यात्रामा रहेका छन् । सिएनएनका अनुसार राष्ट्रपति बाइडेनलाई कोरोना जाँच गर्दा संक्रमित नभएको पुष्टि भएको छ ।व्हाइट हाउसकी संचार सचिब (प्रेस सचिब) जेन साकी कोरोना संक्रमित भए पछि ह्वाइट हाउसकी उप-प्रेस सेक्रेटरी (पत्रकार उप सचिब )करिन जीन-पियरले उक्त जानकारी सोमबार बिहान दिएकी छिन । गत आइतबार कोरोनाको बाइडेनको जाँच गरिएको हो । पियर बाइडेन संगै यात्रामा रहेकी थिइन् ।संचार सचिब साकी कोरोना सक्रमित भए पछि उप संचार सचिब पियर बाइडेन संग अन्य प्रतिनिधिमण्डल संगै गएकी हुन् ।व्हाइट हाउसकी संचार सचिब (प्रेस सचिब)जेन साकी उनले राष्ट्रपति जो बाइडेनलाई अन्तरराष्ट्रिय यात्रा गर्नु अगाडी बिदाई गरेकी थिइन् र भेटेकी थिइन् ।उनि स्कटल्याण्ड मौशम सम्मेलनमा जानु अगाडी बाइडेनले बेलायत प्रवेश गर्नु अगाडी कोरोनाको जाँच गराएका थिए । संचार सचिबले ५ दिन अगाडी बाइडेन संग ६ फिटको दुरी कायम गरि बाहिर बसेको आफ्नो वक्तब्यमा जनाएकी थिइन् । साथै उनले हामीले मुखावरण (मास्क)पनि लगाएको जनाएकी थिइन् ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट