गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिका : पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ७० हजार संक्रमित, १,४०१ जनाको मृत्यु अमेरिका : पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ७० हजार संक्रमित, १,४०१ जनाको मृत्यु दीप संञ्चार कात्तिक १०, २०७८ गते १६:५९ मा प्रकाशित काठमाडौँ अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७० हजार ८ सय २४ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार ४ सय १ जनाको मृत्यु भएको छ ।गत अक्टोबर २६ दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २३ प्रतिशत न्यून भएको छ । न्यूयोर्क टाइम्सले अक्टोबर २७ मा अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ७ लाख ३९ हजार २ सय ५९ जनाको निधन भएको छ भने दैनिक औसतमा १७ प्रतिशतले मृत्यु दर घटेको छ ।यसै गरी गत आइतबार बार दिन सम्म कूल ४ करोड ५४ लाख २३ हजार ३ सय ६५ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ५४ हजार ३ सय ५९ मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा १९ प्रतिसत घटेको छ ।अमेरिकामा कूल १४ लाख ५१ हजार १ सय ९० जनाले कोरोना जाँच गराएका छन् । क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल