गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकी टिभी स्टार टाइलरको निधन अमेरिकी टिभी स्टार टाइलरको निधन दीप संञ्चार कात्तिक ९, २०७८ गते १३:१० मा प्रकाशित काठमाडौँ अमेरिकन टेलिभिजन सिरिज ‘फ्रेन्डस’ मा गन्थरको भूमिकाका कारण चर्चित अभिनेता जेम्स माइकल टाइलरको निधन भएको छ ।उनलाई सन् २०१८ मा प्रोस्टेट क्यान्सर देखिएको थियो । ५९ वर्षीया टाइलरको आइतबार लस एन्जिल्सस्थित आफ्नै घरमा निधन भएको भएको हो ।सन् १९९४ मा ‘फ्रेन्डस्’बाट अभिनय यात्रा सुरु गरेका टाइलर सन् २००४ सम्म सो सिरिजमा अभिनय गरे । कमेडी जनराको सो सिरिजमा गन्थरको चरित्रले टाइलरलाई चर्चित बनाएको थियो ।‘फ्रेन्डस्’पछि उनले जस्ट सुट मी, सब्रीना, दि टिन एज वीच’, स्क्रब्स, आइरन सेफ अमेरिका, एपिसोड्स, मोर्डन म्युजिक, फ्रेन्डस् रियुनियनलगायतका सिरिजमा अभिनय गरेका थिए ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप