गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ केहि घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई यति धेरै घाटा केहि घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई यति धेरै घाटा दीप संञ्चार असोज १९, २०७८ गते ९:२३ मा प्रकाशित नेपाली समय अनुसार सोमबार राति संसारभरीका विभिन्न मुलुकका सामाजिक संजाल प्रोयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुक मात्र नभई इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले पनि काम गर्न छोडेका थिए।केहि समय मात्र नभई लगातार ६ घण्टा यो क्रम चलेको थियो झन्डै ६ घण्टा फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफना सबै सामाजी संजाल साइटएपले काम गरन थालेको जनाएको छ।लगातार ६ घण्टा बन्द भएर साइट फेरी सुरु हुँदा सम्म फेसबुकका सिइओ मार्क जुकर्बर्गले भने ६ अर्ब भन्दा बढी अमेरिकी डलर गुमाएका छन्।ब्लुम्बर्गका अनुसारे सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्ये सेप्टेम्बरयता मात्र फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ। सेयर मुल्य घटेसंगै जुकर्बगको सम्पति पनि ओरालो लागेको छ। ब्लुमबर्ग बिलिनियार्स इन्डेक्समा उनि पाँचौ नम्बरमा झरेका छन् यसघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकर्बगलाई पछि पारेका छन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप