गृहपृष्ठ ∕ खेलकुद ∕ रियल मड्रिडको शानदार जित रियल मड्रिडको शानदार जित दीप संञ्चार असोज ७, २०७८ गते ६:४० मा प्रकाशित काठमाडौँ –स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कामाथि ६–१ को जित दर्ता गरेको छ ।घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि मार्को एसेन्सिओले ह्याट्रिक गरे।उनले २४, २९ र ५५ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै करिम बेन्जिमाले दुई गोल गरे । उनले तेस्रो र ७८ औँ मिनेटमा गोल गरे । यस्तै ८४ औँ मिनेटमा इस्कोले गोल गरेका हुन् ।मालोर्काका लागि ली काङ–इनले २५ औँ मिनेटमा एक गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको रियल मड्रिडको ६ खेलबाट १६ अंक भएको छ ।बुधबार राति भएका अरु खेलमा स्पानियोलले एलाभेसालई १–०, सेभिल्लाले भ्यालेन्सियालाई ३–१ तथा भिल्लारियलले एल्चीलाई ४–१ ले पराजित गरेका छन् ।क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल