गृहपृष्ठ ∕ खेलकुद ∕ दुबै हात नभएका इब्राहिम टेबल टेनिस खेलरै बने भाइरल (भिडियोसहित) दुबै हात नभएका इब्राहिम टेबल टेनिस खेलरै बने भाइरल (भिडियोसहित) दीप संञ्चार असोज १, २०७८ गते २०:०३ मा प्रकाशित काठमाडौँ –दुबै हात खुट्टा गुमाएका केही मानिस यसरी हौसलापूर्ण जीवन जिउँछन् जसलाई देखेर सबल मानिस समेत दंग पर्दछन् । यस्तैमा एक पाराओलम्पिक खेलाडीको हौसलाले विश्वलाई चकित तुल्याएको छ ।दुर्घटनामा आफ्नो दुबै हात गुमाएका इब्राहिम हमदतूलाई पाराओलम्पिक खेलसम्म पुर्याउने एक मात्र अस्त्र थियो९ उनको हौसला र हिम्मत ।मुखमा ब्याट च्यापेर सबैलाई चकित पार्नेगरी उनी टेबल टेनिस खेल्छन् । उनले खेलेको भिडियो अहिले भाइरल बनेको छ ।मिस्रका खेलाडी इब्राहिमको टेबल टेनिस खेल्ने प्रतिभा अद्भुत छ । दुबै हात नभएका उनी आम टेनिस खेलाडी जस्तै फुर्तीका साथ टेनिस खेल्ने गर्दछन् ।उनी खुट्टाले बल उठाएर सर्विस गर्छन् र मुखले च्याएको ब्याटले बल पास गर्छन् । उनको यो प्रतिभाले हातले टेबल टेनिस खेल्ने खेलाडी प्रतिद्वन्दी पनि हायलकायल हुने गर्छन् ।४८ वर्षीय टेबल टेनिस खेलाडी इब्राहिमले १० बर्षको उमेरमा रेल दुर्घटनामा आफ्ना दुबै हात गुमाएका थिए । त्यसयता टेबल टेनिसको क्षेत्रमा लामो यात्रा तय गरेर उनी पाराओलम्पिक खेलसम्म पुगेका हुन् । यसका लागि उनलाई साथीले सुझाएका थिए ।This is incredible. 48 year old Egyptian Paralympian Ibrahim Hamadtou who lost his arms in a train accident aged 10 in Tokyo today. Could have played football but took up table tennis “as a challenge.” How inspiring is this? (via @Ch4Paralympics) pic.twitter.com/ONB59KwgVD— Omid Djalili (@omid9) August 25, 2021क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप