गृहपृष्ठ ∕ ग्लोबल ∕ जापान ∕ कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति कहिल्यै कलेज नगएका ताकीजाकी बने जापानका सबभन्दा धनी व्यक्ति दीप संञ्चार भदौ ३०, २०७८ गते १८:५१ मा प्रकाशित एजेन्सी –विद्युतीय सेन्सर निर्माता कम्पनी कीन्स कोर्पका संस्थापक ताकेमिचु ताकीजाकी जापानका सबभन्दा धनी व्यक्ति बनेका छन् ।ब्लूमबर्ग अर्बपति सूचकांकका अनुसार, ताकीजाकीको सम्पत्ति ३८।२ अर्ब डलर छ । उनको कम्पनीको शेयर सोमवार दुईगुणाले बढेपछि उनी सर्वाधिक धनी भएका हुन् ।ताकीजाकी कहिले पनि कलेज गएका छैनन् । कलेज नगएपनि उनले विद्युतीय सेन्सरको आविष्कारमा सहायता गरेका हुन् ।सन् १९७४ मा उनले कीन्सको स्थापना गरेका थिए । औद्योगिक स्वचालन ९अटोमेसन० का लागि सेन्सर, मापक उपकरण, मशिन भिजन सिस्टम र अन्य उपकरण बनाउने कम्पनी उनले खोलेका थिए । सन् २०१५ मा कीन्स कोर्पको अध्यक्ष पदबाट हटेपछि अहिले पनि कम्पनीका मानार्थ अध्यक्ष हुन् ।कीन्सको शेयर सन् २०२० को आरम्भदेखि सोमवारसम्ममा ९६ प्रतिशतले बढेको छ । त्यसले गर्दा कम्पनीलाई १६७ अर्ब डलरको बजार मूल्य प्राप्त भयो । टोयोटा मोटर कोर्पपछि यो जापानको दोस्रो ठूलो कम्पनी हो ।क्याटेगोरी : जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचितजापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ?उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप