गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन दीप संञ्चार भदौ २७, २०७८ गते २२:२४ मा प्रकाशित एजेन्सी –सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्द्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन सहरमा रहेका सुदूर पश्चिमका नेपालीहरू एकीकृत भएका छन् । उनीहरूले श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अवसर पारेर ल्याक्सिङटमा भएका सुदूर पश्चिमका नेपालीहरूले यो समाज गठन गरेका हुन् ।श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा गठित सुदूर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चूडामणि अवस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिवमा मानबहादुर शाह (मानव), सह सचिवमा गोविन्द अवस्थी , कोषाध्यक्षमा विनोद पन्त रहेका छन् । यस्तै सो समाजको कार्यसमिति सदस्यहरूमा प्रकाश पाण्डेय, नीराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् ।समाजले त्यहाँ गौरा पर्व मनाउनुका साथै एउटा देउडा गीत रेकर्ड गराएर चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा म्युजिक भिडियो समेत छायाङ्कन गरेको छ । अब यो समाजले सुदूर पश्चिमबाट अमेरिका गएकाहरूलाई एकीकृत गरेर सुदूर पश्चिमको भाषा, संस्कृत, गीत सङ्गीतको प्रवर्धन गर्ने छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल