गृहपृष्ठ ∕ ग्लोबल ∕ अन्य ∕ रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस दीप संञ्चार भदौ १९, २०७८ गते २०:१६ मा प्रकाशित काठमाडौँ –स्वस्थ रहनका लागि मानिसहरु बिहान बेलुका भरपुर ब्यायाम गर्ने गर्छन। उसो त केहि मानिसहरु अत्याधिक खाना खाने गर्छन जसले उनीहरुको स्वास्थ्य स्वस्थ रहन सकोस। यसका अलावा रातमा अपनाइने केहि उपायले पनि हामीलाई पुरा जीवन स्वस्थ रहन मदत गर्दछ। स्वस्थ जीवनयापनका लागि स्वस्थ खाना मात्र पर्याप्त हुँदैन। यदि रातमा आरामदायी निन्द्रा र तौल घटाउनका लागि आफ्नो जीवनशैलीमा पनि सुधार गर्नु जरुरी छ।रातमा सुत्नुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस-सुत्नुभन्दा पहिले ब्रस गर्न नभुल्नुहोस । यसले दाँतलाई स्वस्थ राख्न मदत गर्छ।-राती अबेरसम्म स्न्याक्स या बिस्कुट खानुहुँदैन। युनिभर्सिटी अफ मेक्सिकोको एक सोध अनुसार रात अबेरसम्म खाना खानेमा हृदयघात या मुटुसम्बन्धी समस्या देखिने सम्भावना रहन्छ।-बेडमा जानु अघि राम्रोसँग मुख धुनु पनि आवश्यक छ। यसले अनुहारका मेकअप या फोहोरहरुलाई सफा गर्छ र सम्भावित किटाणुबाट बचाउछ ।-सुत्नु अघि चिया कफी भुलेर पनि पिउनु हुँदैन। एक सोधअनुसार कफीले हाम्रो शरीरको आन्तरिक कुराहरुलाई प्रभावित गर्दछ जसले समयमा निन्द्रा नपर्ने र बिहान ढिलासम्म निन्द्रा नखुल्ने सम्भावना रहन्छ।-हरेक दिन एकै समयमा सुत्न जानु पर्छ। राती सुतेको समयमा हाम्रो शरीर रिपयरहुन्छ जब हामी समयमा बेडमा जाँदैनौं हाम्रो शरीरलाई एडजस्ट हुन मुश्किल हुन्छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…छाला सुन्दर बनाउन यी ७ टिप्सनिन्द्रा लागेन ? सुत्ने कोठाबाट हटाउनुस् यी ५ सामान धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल