गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ किन रोज्यो माओवादीले भूल सुधार ? किन रोज्यो माओवादीले भूल सुधार ? दीप संञ्चार पुस १४, २०७८ गते ७:५८ मा प्रकाशित काठमाडौँ -माओवादी अध्यक्ष पुष्पकमल दाहालको चिन्ता र चासो छ– ‘पार्टी कसरी बिग्रियो, अब कसरी उँभो लगाउने ?’झन्डै ३३ वर्ष एकछत्र नेतृत्व गरेका दाहालले पहिलो पटक ‘आत्मालोचना’सहितको राजनीतिक दस्तावेज आठौं राष्ट्रिय महाधिवेशनमा पेस गरेका छन्। दाहालले आफ्ना कतिपय पूर्ववत् निर्णय प्रक्रियामा आत्मालोचना नै गरेका छन्। ‘सामूहिक’भन्दा आफ्नो मनोगत निर्णयले पार्टीमा काम गरेको निष्कर्ष उनले निकालेका छन्।‘राजनीतिक पार्टीहरू आमरूपमा सिद्धान्तबाट निर्देशित हुनुपर्ने हो,’ नेता राम कार्कीे भन्छन्, ‘कुनै पनि दल सिद्धान्तबाट निर्देशित भएनन्। कम्युनिस्ट पार्टीहरू कांग्रेस र राप्रपाभन्दा भिन्न देखिएनन्।’दाहालले पनि माओवादी र अन्य पार्टीमा खासै भिन्नता देखिन छाडेको स्वीकार गरेका छन्। ‘कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति नेता÷कार्यकर्तामा बढ्दै गएको’ प्रतिवेदनमा उल्लेख छ।‘पार्टीमा आत्मकेन्द्रितवाद बढेका कारण यो अवस्था सिर्जना भएको हो। आफूलाई धुरी चढाउने प्रवृत्ति भयो। सामूहिक स्वार्थभन्दा पनि व्यक्तिगत रूपमा सोचियो’, नेतृ जयपुरी घर्ती मगर भन्छिन्। सामूहिक स्वार्थ र नेतृत्वमा नलैजाने हो भने पार्टीलाई उँभो लगाउन कठिन हुने उनको तर्क छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट