गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ गगन र विश्वप्रकाशको काँधमा कांग्रेस गगन र विश्वप्रकाशको काँधमा कांग्रेस दीप संञ्चार पुस २, २०७८ गते ७:१९ मा प्रकाशित काठमाडौँ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित बनेका छन् । नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको बहस चल्दै आएको कांग्रेसभित्र महाधिवेशनको परिणामले माथिल्लो नेतृत्व तहमा थापा र शर्मालाई पु(याएको छ ।२७ मंसिरमा सम्पन्न १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि भएको निर्वाचनबाट थापा र शर्मा निर्वाचित बनेका हुन् । दुई महामन्त्रीका लागि महाधिवेशनमा ६ जना उम्मेदवार मैदानमा थिए ।थापाले ६ उम्मेदवारमध्ये सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर विजयी बनेका हुन् । यस्तै, शर्माले १९ सय ८४ मत ल्याउँदै महामन्त्रीमा विजयी बने ।यसैगरी, महामन्त्रीका अन्य उम्मेदवार प्रकाशसरण महतले १५ सय ५६, प्रदीप पौडेल १३ सय ९३, डा। मीनेन्द्र रिजालले ८ सय ९ र डा। राजाराम कार्कीले १ सय ६ मत ल्याउँदै पराजित भए । कांग्रेस विधानमा दुई महामन्त्री निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । महाधिवेशनमा ४७ सय ४३ मतदाता रहेकोमा ४६ सय ७९ मत खसेको थियो यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट