गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन दीप संञ्चार माघ ७, २०८० गते १०:५४ मा प्रकाशित गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन भएको छ।जोर्डनमा सयौं प्रदर्शनकारीहरूले गाजा पट्टीमा युद्धविरामको आह्वान गर्दै प्रदर्शन गरेका हुन्। जोर्डनको राजधानी अम्मानमा अमेरिकी दुतावास नजिकै उनीहरूले प्रदर्शन गरेका थिए। सय दिन लचिलोपन भन्ने नारा अन्तर्गत प्रदर्शनकारीहरूले ब्यानरहरू प्रदर्शन गरेका थिए।प्रदर्शनकारीहरूले गाजामा थप सहायता पुर्याउन पनि आग्रह गरे। जोर्डनका विभिन्न संघ र पार्टी र आदिवासी जनजातिहरू विरोध प्रदर्शनमा सहभागी भएका थिए।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल