गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ संयुक्त राष्ट्रसंघले भन्यो : गाजामा इजरायलको बमबारी सुस्त हुने संकेत देखिएको छैन संयुक्त राष्ट्रसंघले भन्यो : गाजामा इजरायलको बमबारी सुस्त हुने संकेत देखिएको छैन दीप संञ्चार पुस १०, २०८० गते १२:४७ मा प्रकाशित एजेन्सी । गाजामा इजरायलको बमबारीमा कुनै कमी आएको छैन। गाजाका अस्पतालहरूको भ्रमण गरेपछि संयुक्त राष्ट्रका एक अधिकारीले बीबीसीलाई यो कुरा बताए।गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ र उनीहरूलाई आवश्यक औषधि र सामानहरू आपूर्ति गर्न संघर्ष भइरहेको छ।संयुक्त राष्ट्र संघको मानवीय संस्था ओसीएचएकी जेम्मा कोनेलले बीबीसीलाई बताइन् कि उनले सोमबार मध्य गाजाको अल(अक्सा अस्पतालमा जे देखे त्यो ूपूर्ण रूपमा नरसंहारू थियो।अस्पतालमा क्षमताभन्दा धेरै बिरामी देखिएकाले गम्भीर घाइते भएका धेरैको उपचार हुन नसकेको उनले बताए ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै भनेका थिए कि हामी यो लडाईलाई तिब्रता दिनेछौं र यो हमासको विनाश नभएसम्म जारी रहनेछ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलले आक्रमणको तीव्रता घटाउनुपर्ने बताएपछि उनको बयान आएको हो।एक अलग घटनाक्रममा, पेन्टागनले इरबिल एयरपोर्टमा आक्रमणको जवाफमा अमेरिकी सेनाले इराकमा ‘इरान समर्थित मिलिशियाहरू’ विरुद्ध हवाई आक्रमण गरेको बताएको छ। जसमा तीन अमेरिकी सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ ।अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी सेनाले हिजबुल्लाहका तीनवटा स्थानलाई निशाना बनाएको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट