गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्यो, ८५ जनाको मृत्यु नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्यो, ८५ जनाको मृत्यु दीप संञ्चार मंसीर १९, २०८० गते १७:११ मा प्रकाशित एजेन्सी । नाइजेरियाका अधिकारीहरूले आकस्मिक ड्रोन आक्रमणमा कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।यो नाइजेरियाली सेनाको ड्रोनको निशाना चरमपन्थीहरू थिए तर यो संयोगवश कादुना राज्यको एउटा गाउँमा ठोक्कियो।नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आइतबार मुस्लिमहरुको पर्व मनाउन जम्मा भएका मानिसहरुमाथि उक्त दुर्घटना भएको हो । दुर्घटनामा बाँचेका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।नाइजेरियाली सेनाले इस्लामिक चरमपन्थी र आपराधिक गिरोहहरू विरुद्धको लडाइँमा ड्रोन आक्रमणको सहारा लिन्छ।देशको उत्तरपश्चिमी क्षेत्र इस्लामिक चरमपन्थी र आपराधिक गिरोहको आतंक मानिन्छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट