गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु दीप संञ्चार मंसीर १८, २०८० गते १४:५१ मा प्रकाशित एजेन्सी । भारतको तेलंगानामा सोमबार बिहान दुर्घटना भएको भारतीय वायुसेनाको ट्रेनर विमानमा सवार दुवै चालक दलका सदस्यको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा यो कुराको पुष्टि भएको छ ।रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रहरीका अनुसार यो दुर्घटना मेडक जिल्लाको तुपारनमा भएको हो ।एक वरिष्ठ पुलिस अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार विमान डुन्डिगलको एयर फोर्स एकेडेमीबाट उडेको थियो। अहिले सबै अधिकारी घटनास्थल पुगेका छन् ।आईएएफको विज्ञप्तिमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिइएको पनि बताइएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #विमान दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट