गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हमासको बन्धकमा रहेका परिवारद्धारा रेडक्रसलाई पहुँच दिन आग्रह हमासको बन्धकमा रहेका परिवारद्धारा रेडक्रसलाई पहुँच दिन आग्रह दीप संञ्चार कात्तिक ११, २०८० गते १३:०७ मा प्रकाशित इजरायली बन्धकहरूका परिवार र उनीहरूका आफन्तहरूले उपचारका लागि रेडक्रसका कर्मचारीहरूलाई भेट गर्न दिन आग्रह गरेका छन ।‘हामी रेडक्रस कहाँ छ भनेर हेर्न चाहन्छौं। हामीलाई थाहा छ रेडक्रस गाजामा छ, त्यसैले हामी संसारलाई रेडक्रसलाई गएर हाम्रो परिवारमा के भइरहेको छ भनेर हेर्न भन्न चाहन्छौं,’ मेरभ मोर रविभले भने । गाजामा हमासले आक्रामण गरे पछि उनकी छोरी पनि अपहरणमा परेकी छिन, जसमा उनका काका र काकी पनि रहेका छन ।हमास हमलाका क्रममा अपहरण गरिएका बन्धकहरूका अन्य चार आफन्तले पनि उक्त आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ ।‘हमासले हाम्रो परिवारलाई हेर्न र भेटन अझै दिइरहेको छैन। त्यसकारण हामीलाई तपाईं (रेडक्रस)को मद्दत चाहन्छौं,’ बन्धकहरूमध्ये एककी छोरी मायन सेगल कोरेनले भनिन्।रोयटर्सका अनुसार बन्धकहरूका आफन्तहरूले इजरायलको परराष्ट्र मन्त्रालयको सहयोगमा युरोपेली सहरहरूको भ्रमण गरिरहेका छन्, उनीहरूको मुद्दा अन्तर्राष्ट्रिय समुदायमा पुर्याउनका लागि उनीहरु युरोप निस्केका हुन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै