गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिदा ६ को मृत्यु बेलायतमा आप्रवासी चढेको डुंगा पल्टिदा ६ को मृत्यु दीप संञ्चार साउन २८, २०८० गते १३:१६ मा प्रकाशित इङ्लिस च्यानलमा डुङ्गा पल्टिँदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ । समाचार अनुसार सो दुर्घटनामा परी अझै दुई जना अझै बेपत्ता छन् । सो दुर्घटनामा रहेका जिबितहरुका अनुसार डुंगामा ६५ जना आप्रवासी सवार थिए ।बेलायतका गृहसचिव ब्रेभरम्यान र फ्रान्सेली प्रधानमन्त्री बोर्नले पीडितहरूप्रति समवेदना व्यक्त गरेका छन्। मेयर फ्रान्क डर्सिनले एक्समा ट्वीट गर्दै दुर्घटनाको बारेमा जानकारी दिए। उनले ट्वीट गरे कि, ‘अर्को दुर्घटना कैलाइसरविसेंट तटमा भयो। दुर्घटनामा धेरै आप्रवासी डुबेका छन् । अङ्ग्रेजी च्यानलमा हुने दैनिक दुर्घटनाका कारण एकदिन हामीले च्यानल र भूमध्यसागरमा हुने मृत्युको तथ्यांक रेकर्ड गर्न बन्द गर्नुपर्ने छ ।’ मेयरले एउटा तस्बिर पनि सेयर गरेका छन, जसमा उद्धार टोलीले मानिसहरूलाई उद्धार गरिरहेको देखिन्छ।विदेशी सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने जबकी दुई यात्रु अझै घाइते छन् । डुंगामा जम्मा ६५ देखि ६६ जना सवार रहेको दुर्घटना पीडितहरुले बताएका छन् । स्थानीय फ्रान्सेली अधिकारीहरूले २० भन्दा बढी व्यक्तिहरूलाई बेलायती अधिकारीहरूले डोभर लगेको बताएका छन्।विदेशी मिडियाका अनुसार अंग्रेजी च्यानल संसारको सबैभन्दा व्यस्त जलमार्ग मध्ये एक हो। ओभरलोड पानीजहाजका कारण खस्रो समुन्द्रमा मृत्यु हुनु सामान्य भएको छ ।एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन् । यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन् ।मार्चमा बेलायतले पेरिसमा प्रत्येक वर्ष सयौं मिलियन युरो पठाउन सहमत भएको थियो। फ्रान्सेली अधिकारीहरूले त्यसपछि च्यानलमा गस्ती बढाएका छन्। यसका साथै दुर्घटना हुन नदिनका लागि अन्य उपायहरु पनि गरिरहेका छन् ।एक रिपोर्ट अनुसार सन् २०१८ यता १ लाख आप्रवासीले सो च्यानल पार गरिसकेका छन् । यसबाहेक सन् २०२३ मा हालसम्म १६ हजार व्यक्ति संलग्न भएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै