गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते युक्रेनको कीभ क्षेत्रको आवासीय भवनमा भएको मानवरहित युद्धयान आक्रमणमा परी ८ जनाको मृत्यु, ७ जना घाइते दीप संञ्चार चैत्र ९, २०७९ गते १२:३३ मा प्रकाशित युक्रेनको राज्य आपतकालीन सेवाले बुधबार एक विज्ञप्ति जारी गर्दै कीभ क्षेत्रमा रुसी मानवरहित युद्धयान हमलामा कम्तीमा आठ जनाको मृत्यु भएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, “१८:०० (साँझ ६:०० बजे) सम्म, ८ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् र १ जनाको उद्धार गरिएको छ।” “चारजना व्यक्ति भग्नावशेषमुनि रहेको सम्भावना छ।”कीभ क्षेत्रका प्रहरी प्रमुख आन्द्री निबेतोभले यसअघि मानवरहित युद्धयान छात्रावासको भवनमा प्रहार गरेको बताएका थिए। प्रहरी र आपतकालीन सेवाहरूले आक्रमणपछि २०० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको निबेतोभले बताए।त्यसै गरि युक्रेनको राज्य आपतकालीन सेवाले बुधबार जापोरिझियामा क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जनाएको छ ।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार पूर्वी डोनबास क्षेत्रको अघोषित भ्रमण गरेपछि रुसी बमबारीको नतिजा देख्दा दुःख लागेको बताएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन युद्ध तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट