गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको लुजियानामा एक किशोरीलाई बलात्कार गर्ने पूर्वप्रहरीलाई १४ वर्षको कारागारमा सजाय अमेरिकाको लुजियानामा एक किशोरीलाई बलात्कार गर्ने पूर्वप्रहरीलाई १४ वर्षको कारागारमा सजाय दीप संञ्चार चैत्र १, २०७९ गते १६:५९ मा प्रकाशित अमेरिकाको लुजियानामा राज्यको न्यू ओर्लिन्स शहरका एक पूर्व न्यू अर्लिन्स प्रहरी अधिकारीलाई मङ्गलबार संघीय कारागारमा १४ वर्षको कैद सजाय सुनाइएको छ । उनले १५ बालिकालाई यौन दुर्व्यवहार गरेका थिए भने उनि पहिले नै बलात्कार पीडित थिइन भनि एबिसीन्यूजले सामाचार लेखेको छ ।संघीय अभियोजकहरूका अनुसार रोडनी भिक्नेयर २०२० मा एक प्रहरी अधिकारी थिए जब उनले तत्कालीन १४ वर्षीया पीडितलाई अर्को व्यक्तिले आक्रमण गरेपछि बलात्कार परीक्षणको लागि अस्पतालमा लगे। अभियोजकहरूका अनुसार भिक्नेयरले उनलाई प्रेमिका ९गर्ल फ्रेन्ड ०बन्ने र परामर्शदाता बन्ने प्रस्ताव राखेका थिए । प्रायः उनको घरमा अघोषित रूपमा उनि देखा परेका थिए ।अदालतका कागजातहरूका अनुसार प्रहरीले यौन प्रकृतिका टिप्पणीहरू गर्न थालेका थिए । अन्ततः उनलाई अश्लिल तस्बिरहरु पठाउन मनाएका थिए ।सेप्टेम्बर २३,२०२० युवती १५ वर्षको हुँदा उनले आफ्नो गाडीमा चढ्न आग्रह गरेका थिए । जब उनी यात्रु स्थान (सिट)मा थिइन्, प्रहरीले युवतीको शरीरका बिभिन्न स्थानमा छोएको न्याय विभागको समाचार विज्ञप्तिमा जनाईएको छ ।उनलाई प्रारम्भमा राज्यले यौन आक्रमणको आरोपमा पक्राउ गर्यो । अमेरिकी जिल्ला न्यायाधीश लान्स अफ्रिकले ७ वर्षको सजायको प्रारम्भिक निवेदन सम्झौतालाई अस्वीकार गरे। मंगलबार उनले भिक्नेयरलाई १४ वर्षको जेल सजाय सुनाएका छन् ।न्याय विभागको नागरिक अधिकार बिभागका सहायक अमेरिकी महान्यायाधिवक्ता क्रिस्टन क्लार्कले एक समाचार विज्ञप्तिमा भनिन हामी यो जवान युवती अगाडि आएकोमा कृतज्ञ छौं, यद्यपि उनले कसैले पनि उनको कुरा विश्वास गर्दैनन भन्ने सोचेकी थिइन् ।तस्बिर कृतज्ञता :सेन्ट ट्याम्नि पेरिश शेरिफ कार्यालयक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल