गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अध्यावधिक गरिएको : अमेरिकाको १०० बर्षको इतिहासमा ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दल सभामुख चयन गर्न असफल अध्यावधिक गरिएको : अमेरिकाको १०० बर्षको इतिहासमा ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दल सभामुख चयन गर्न असफल दीप संञ्चार पुस २१, २०७९ गते ८:२७ मा प्रकाशित अध्यावधिक गरिएको स् अमेरिकाको १०० बर्षको इतिहासमा पहिलो पटक २ दिन सम्म ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दलले सभामुख चयन गर्न असमर्थ भएको छ ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक रहेका केभिन म्याकार्थीलाई ट्रम्पले समर्थन गर्दा पनि निकास निस्कन सकेन भने अहिले पुन ८ बजे फेरी सदन बस्ने भएको छ ।कम्तिमा २१८ मत ल्याएमा बहुमत हुने हुँदा सभामुखका उम्मेदवार सांसद म्याकार्थीलाई आफ्नै दलका २० जनाले धोका दिए पछि अत्यन्तै बेईज्जत हुदै अझै निकास निकाल्न लागू परेका छन् । र उनले ६ पटक पराजय भोगेता पनि अझै जित्ने विश्वास लिएका छन् ।गत मंगलबार जनवरी ३ र आज बुधबार जनवरी ४ का दिन ३ गरि कूल ६ पटक मतदान हुँदा पनि उनले बहुमत ल्याउन असफल भएका छन् । उनका दल र अन्य समर्थकहरु २१८ मत ल्याउन ठूलो कसरत गरि रहेका छन् ।गत मंगलबार सभामुखबिना सदन बुधबार दिउँसोसम्मका लागि स्थगित गरिएको थियो । अहिले सम्म पनि सभामुख नभएकोले कुनै पनि नयाँ सदस्यले सपथ लिएका छैनन् । सभामुख चयन नभएसम्म सदनले अन्य काम गर्न सक्दैन।सन् १९२३ मा म्यासाचुसेट्सका सांसद फ्रेडरिक गिलेटलाई सभामुख निर्वाचित हुन नौ पटक मतदान गर्नु परेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै