गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाको आरोप रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाको आरोप दीप संञ्चार मंसीर २४, २०७९ गते ११:५१ मा प्रकाशित रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ ।बाइडेन प्रशासनले रुसले इरानलाई वायु रक्षा प्रणाली, उदग्रबिमान ९हेलिकप्टर ०र लडाकु विमानहरू सहित उन्नत सैन्य सहायता प्रदान गर्न लागेको आरोप लगाएको छ ।दुई राष्ट्रहरू बीचको सहयोगलाई अझ गहिरो बनाउने उद्धेश्यले तेहरानले युक्रेनमा भ्लादिमिर पुटिनको आक्रमणलाई समर्थन गर्न मानवरहित युद्धयान (ड्रोन) उपलब्ध गराएको आरोप छ ।ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले शुक्रबार आरोपका लागि अमेरिकी गुप्तचर मूल्याङ्कनलाई उद्धृत गर्दै रुसले इरानलाई आफ्नो सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रूपान्तरण गर्ने अभूतपूर्व स्तरको सैन्य र प्राविधिक सहयोग” प्रदान गरिरहेको बताए।किर्बीका अनुसार रूस र इरानले युक्रेन द्वन्द्वको लागि रुसमा मानवरहित युद्धयान एसेम्बली लाइन९उपस्थान क्षेत्र०गर्ने विचार गरिरहेको बताए । रूसले सुखोई एसयू(३५ लडाकूमा इरानी बिमानचालकहरूलाई प्रशिक्षण दिइरहेको छ र इरानले एक वर्ष भित्र विमानहरु प्राप्त प्राप्त गर्न सक्ने जनाए ।“यी लडाकु विमानहरूले क्षेत्रीय छिमेकीहरूको तुलनामा इरानको वायु सेनालाई महत्त्वपूर्ण रूपमा बलियो बनाउनेछ,” किर्बीले भने।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति