गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ न्यान्सी पेलोसीका पतिको टाउको शल्यक्रिया ,दाहिने हात र हातमा गम्भीर चोटपटक न्यान्सी पेलोसीका पतिको टाउको शल्यक्रिया ,दाहिने हात र हातमा गम्भीर चोटपटक दीप संञ्चार कात्तिक १२, २०७९ गते ९:४६ मा प्रकाशित अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीको शुक्रबार शल्यक्रिया गरिएको छ । उनको टाउकोमा चोट लागेको र भाचिएको छ भने दाहिने हात र हातमा गम्भीर चोटपटक लागेको न्यान्सी पेलोसीले बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएकी छन् ।अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीले घर तोडेर भित्र पसेका आक्रमणकारीले आक्रमण गर्न साथ सांकेतिक शब्द समेत प्रयोग गर्दा ठूलो दुर्घटना हुन् बाट बचेका छन् ।पेलोसीले घर भित्र पस्ने बित्तिकै ९११ मा खबर गरे तर उनले दूर संचार प्रणाली खुला (लाइन ओपेन) राखी रहे र बोली रहे ।पेलोसीले कोड(सांकेतिक शब्द)मा कुरा गरिरहेका थिए ताकी प्रेषक (अपरेटर)ले यसलाई सुनेर केही गलत भएको छ भन्ने बुझ्न सकियोस् भनि उनले त्यसो गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट