गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ खेरसनमा युक्रेनी आक्रमणबाट पत्रकार मारिए : उप गभर्नर एकटेरिना गुबरेभा खेरसनमा युक्रेनी आक्रमणबाट पत्रकार मारिए : उप गभर्नर एकटेरिना गुबरेभा दीप संञ्चार कात्तिक ४, २०७९ गते १७:४६ मा प्रकाशित खेरसनमा रुसी नियुक्त अधिकारीहरूले युक्रेनको आक्रमणमा पत्रकार मारिएको बताएका छन ।गत बिहीबार अबेर राति युक्रेनी गोलाबारीबाट स्थानीय दूरदर्शन प्रतिष्ठान (टेलिभिजन स्टेशन)का कम्तीमा दुई सदस्यको मृत्यु भएको खेर्सोन क्षेत्रका लागि रुसी नियुक्त उप गभर्नर एकटेरिना गुबरेभाले बताइन्।आफ्नो गाडीको तस्बिर प्रकाशित गर्दै, गुबरेभाले भनिन , “युक्रेनको सशस्त्र बलको साँझको गोलाबारी पछि हाम्रो टाभरिया दुरदर्शन टोलीको सवारी साधन (कार) यस्तो देखिन्छ भनि सार्वजनिक गरेकी छिन ।मारिनेमध्ये एक रुसी निर्माता पनि रहेको गुबरेभाले बताईन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल