गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग दुई दिन सम्म न खानेकुरा न पानी : अमेरिकी तटरक्षककर्मी फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग दुई दिन सम्म न खानेकुरा न पानी : अमेरिकी तटरक्षककर्मी दीप संञ्चार असोज ३१, २०७९ गते १९:१४ मा प्रकाशित फ्लोरिडाको समुन्द्री तटमा डुङ्गाबाट उद्धार गरिएका करिब १०० जनासँग न खानेकुरा न पानी भएको अमेरिकी तटरक्षककर्मीले बताए ।फ्लोरिडाको तटमा भीडभाड भएको डुङ्गाबाट उद्धार गरिएका अधिकांश हैटीका थिए ।समुन्द्रीतट रक्षक उदग्रबिमान९हेली कप्टर०ले गत हप्ता फ्लोरिडाको बोका रेटोनबाट २० माईल पूर्वमा ९६ हैटीहरूका साथै युगान्डा र बहामासका यात्रुहरुलाई भेटेका थिए । उनीहरुलाई आइतबार बहामियाको अधिकारीहरुलाई स्थान्तरण गरिएको छ ।यात्रुहरूले तटरक्षक दलका सदस्यहरूलाई उनीहरू एक हप्तादेखि समुद्रमा रहेको र पछिल्ला दुई दिनमा खाना र पानीको अभाव भएको बताएका थिए । ४० फिट अग्लो केबिन क्रुजर नामक डुंगामा ५३ पुरुष, ३५ महिला र १० बालबालिकाहरु क्षमता भन्दा ज्यादा समुन्द्री तटरक्षक बिभागले एक विज्ञप्तिमा जनाएको छ । बिज्ञप्तिमा कोही पनि घाइते नभएको बताईएको छ ।“तस्करहरू तपाईहरु बाँच्नुहुन्छ वा मर्नुहुन्छ वास्ता गर्दैनन्,” तटरक्षकको जिल्ला ७ का प्रमुख रोबर्ट किन्सेले भने । भोजनको अभाव र क्षमता भन्दा ज्यादा मानिस भएको जहाजलाई उद्धृत गर्दै भने “यी मानिसहरू भाग्यशाली हुन् र जीवित रहेका छन् ।”तस्बिर कृतज्ञता : एनबिसीन्यूजर अमेरिकी समुन्द्री तट रक्षकक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति