गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको युक्रेन अघोषित भ्रमण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको युक्रेन अघोषित भ्रमण दीप संञ्चार भदौ २३, २०७९ गते १७:५० मा प्रकाशित अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनको अघोषित भ्रमण गरेका छन ।विदेशमन्त्रि ब्लिन्केनले बिहीबार युक्रेनको एक अघोषित यात्रा गरेका छन् ।छ महिना भन्दा बढी अघि रूसले आक्रमण गरेपछि यो देशको उनको दोस्रो भ्रमण हो ।शीर्ष अमेरिकी कूटनीतिज्ञले युक्रेनी अधिकारीहरूसँग भेट गर्नेछन भनि सिएनएनले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल