गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रह अन्तरिक्षमा कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रह अन्तरिक्षमा दीप संञ्चार साउन २४, २०७९ गते १८:४७ मा प्रकाशित कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रहलाई अन्तरिक्षमा पठाइएको छ ।गैरसैन्य प्रयोजनका लागि भनिएको खैय्यम भूउपग्रहलाई मंगलबार सफलतापूर्वक अन्तरिक्षमा पठाइएको इरानको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।गत महिना वासिङटन पोष्टले पश्चिमा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै सो भूउपग्रह रुसले युक्रेन युद्धमा सहयोगका लागि प्रयोग गर्न सक्ने भन्दै समाचार प्रकाशन गरेको थियो । उक्त समाचारलाई इरानको स्पेस एजेन्सी (आईएसए) ले खण्डन गर्दै सो भूउपग्रहमा सुरुको दिनदेखि आफ्नो नियन्त्रण हुने स्पष्ट पारेको थियो ।भूउपग्रहमा पठाइने निर्देशन र त्यहाँबाट प्राप्त हुने तथ्याङ्क इरानका इन्जिनियर र वैज्ञानिकहरूको नियन्त्रणमा रहने र अन्य कुनै देशलाई त्यसको अनुमति नहुने आइएसएको भनाइ थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट