गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी दीप संञ्चार साउन १७, २०७९ गते १९:४१ मा प्रकाशित युक्रेनको डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको युक्रेनी सेनाले दाबी गरेको छ । युक्रेनी सेनाका अनुसार गत २४ घण्टामा पूर्वी डोनेट्स्क क्षेत्रमा अघि बढ्न रुसी सेनाले गरेका हरेक प्रयासलाई विफल पारिएको जनाएका छन् ।युक्रेनी सेनापतिले रणभूमिको अवस्था बारेमा अध्यावधिक गर्दै स्थितिमा रूसी ईकाइहरूले घाटा बेहोरेका र धेरै क्षेत्रमा पछि हटेको बताए।।“शत्रुहरु सोलेदार, वर्श्याना र बाख्मुतका क्षेत्रमा आक्रमण कारबाहीका साथ रणनीतिक स्थिति सुधार गर्ने प्रयास गर्यो, तर असफल भयो र पछि हट्यो,” सेनाका प्रमुखले भने।डोनेट्स्क शहरको उत्तरमा रहेको अवडिभका नजिकै अघि बढ्ने अर्को रुसी प्रयासलाई पनि पछि हटाइएको छ ,उनले भने ।दक्षिणी मोर्चामा सेनाले इन्हुलेट्स नदीमा व्यापक गोलाबारी भएको बताएका छन् भने जहाँ रूसीहरूले युक्रेनी सेना अगाडी बढेकोमा रोक्ने प्रयास गरि रहेको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस-युक्रेन संकट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल