गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएसिया र स्लोभाकियालाई “अमित्र” देशहरूको सूचीमा थप्यो रुसले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएसिया र स्लोभाकियालाई “अमित्र” देशहरूको सूचीमा थप्यो दीप संञ्चार साउन ६, २०७९ गते १८:४५ मा प्रकाशित रुसी सरकारले ग्रीस, डेनमार्क, स्लोभेनिया, क्रोएशिया र स्लोभाकियालाई थप्दै ” अमित्रतापूर्ण विदेशी राष्ट्रहरू” को सूचीमा विस्तार गरेको छ।प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हस्ताक्षर गरेको र आधिकारिक संजालस्थल (वेबसाइट)मा प्रकाशित भएको आदेशमा उक्त कुरा भनिएको छ।रुसी अधिकारीहरूले “अमित्र देशहरू” लाई रुस विरुद्ध “अमित्रतापूर्ण कार्यहरू गर्ने” भनी ठान्छन्। सूचीमा चेक रिपब्लिक र अमेरिका समेत समावेश थियो।राष्ट्रपति भ्लादिमिर पुटिनले गत अप्रिलमा हस्ताक्षर गरेको अमित्र देशहरू सम्बन्धी आज्ञा बमोजिम यी देशहरूले दूतावास, वाणिज्य दूतावास र राज्य निकायका प्रतिनिधि कार्यालयहरूका लागि रुसी इलाकामा रहेका कामदारहरू भाडामा लिन सक्ने क्षमतामा सीमित गरिएको छ ।ग्रीसले ३४ जना, डेनमार्कले २० र स्लोभाकियाले १६ जनालाई मात्र काममा राख्ने सीमा तोकेको छ । स्लोभेनिया र क्रोएसियाले अमेरिकाको जस्तै आफ्नो कूटनीतिक नियोग र दुतावास सम्बन्धि कार्यालयका लागि कर्मचारी भर्ना गर्न सक्ने छैनन भनि सिएनएनले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै