गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ न्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार न्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार दीप संञ्चार साउन ६, २०७९ गते १८:३९ मा प्रकाशित न्यूयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ ।न्युयोर्कको रोचेस्टरमा दुई प्रहरी अधिकारीलाई गोली प्रहार गरिएको छ भने एकजनाको गत बिहीबार राति सम्म अवस्था निकै गम्भीर रहेको प्रहरीले बताएका छन् ।ती दुई अधिकारीहरुले राति ९:१५ बजेतिर विस्तृत अनुसन्धान गरिरहेका थिए। त्यसै समय कम्तिमा एक पुरुष उनीहरू नजिक आए र उनीहरूमाथि गोली हानेको बताईएको छ ।प्रहरी सहायक ग्रेग बेलोले अर्का अधिकारीको अवस्था भने तत्काल थाहा हुन नसकेको बताए ।दुबै जनालाई अस्पताल पुर्याइएको छ ।घटना उत्तरपूर्वी रोचेस्टरको बाउमन गल्ली (स्ट्रिट)मा भएको एबिसीन्यूजले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #गोली तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल