गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ दुबईबाट अष्ट्रेलिया उडेको एउटा हवाईजहाजमा प्वाल पर्दा पनि १४ घण्टा सम्म आकाशमा,ठूलो दुर्घटनाबाट जोगियो दुबईबाट अष्ट्रेलिया उडेको एउटा हवाईजहाजमा प्वाल पर्दा पनि १४ घण्टा सम्म आकाशमा,ठूलो दुर्घटनाबाट जोगियो दीप संञ्चार असार २३, २०७९ गते ७:५८ मा प्रकाशित दुबईबाट अष्ट्रेलिया उडेको एउटा हवाईजहाजमा प्वाल पर्दा पनि १४ घण्टा सम्म आकाशमा उडे पछि सकुसल अवतरण गर्न सफल भएको छ । यस्तो घटना दुर्लभ हुँदा पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।अष्ट्रेलियाको ब्रिस्बेनका लागि एमिरेट्सको उडानमा यात्रा गरिरहेका यात्रुहरू उत्रे पछि उनीहरूले विमानको छेउमा ठूलो प्वाल देखे पछि स्तब्ध भएका थिए ।दुबईबाट अष्ट्रेलियाको शहरका लागि ए३८० मा सवारहरूलाई गत जुलाई १ मा लगभग १४ घण्टाको उडान पछि विमानबाट बाहिर निस्कँदा क्षतिको बारेमा थाहा भयो।सामाजिक संजालमा साझा गरिएका विमानका तस्बिरहरूले यात्राको क्रममा “प्राविधिक गडबडी” को कारणले गर्दा पांग्रा फुटेका कारण प्वाल भएको हवाईप्रतिष्ठान (एयरलाइन्स)ले जनाएको छ।जहाजमा सवार यात्रुहरू मध्ये एकले “समुन्द्री यात्राको समयमा” भएको “डरलाग्दो” घटना भनि वर्णन ट्विटरमा गरेका छन । सुरुमा एकदम डरलाग्दो भएको थियो र चालक दललाई केहि गम्भीर हुन सक्छ भन्ने थाहा थियो ।तुरुन्तै उनले विमानचालक बस्ने स्थान (ककपिट)संग सम्पर्क गरे भनि बेलायतको लफबरो विश्वविद्यालयका अंग्रेजी प्राध्यापक एन्ड्र्यू मोरिसले लेखे भनि सिएनएनले समाचार लेखेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #दुबई तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल