गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित दीप संञ्चार असार १८, २०७९ गते १२:२२ मा प्रकाशित अमेरिकाको सर्वोच्च अदालतले बन्दुक कानूनलाई खारेज गरेको प्रतिक्रियामा न्यूयोर्कका सांसदहरूले बन्दुक सुरक्षा विधेयक पारित गरेका छन ।अमेरिकी सर्वोच्च अदालतले गत हप्ता राज्यको शताब्दी पुरानो कानूनलाई खारेज गरेपछि न्युयोर्क राज्यको व्यवस्थापिकाले शुक्रबार सरकारी भवन र विद्यालय जस्ता स्थानहरूमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ।।राज्य सिनेटले शुक्रबार दलको आदेश अनुसार (पार्टी-लाइन) मतदानमा हुँदा ४३-२० ले पारित गरेको छ । प्रदेश सभाले शुक्रबार साँझ ९१-५१ मा विधेयक पारित गरेको हो।यस मुद्दालाई सम्बोधन गर्न गत बिहीबार व्यवस्थापिकाको असाधारण सत्र बोलाउने न्यूयोर्कका गभर्नर क्याथी होचुलले विधेयकमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। “म यो समाप्त हुने बित्तिकै कानूनमा हस्ताक्षर गर्न तत्पर छु,” डेमोक्र्याटिक गभर्नरले शुक्रबार भनिन ।नयाँ कानूनले लुकाएर बोक्ने अनुमति प्राप्त गर्न कडा इजाजतपत्र प्रक्रिया र “संवेदनशील” मानिने स्थानहरूको सूची अन्तर्गत टाइम्स स्क्वायर सहित अन्य केही स्थानहरुमा जहाँ बन्दुक राख्ने अवैध हुनेछ भनि सिएनएनले जनाएको छ ।संवेदनशीलका रूपमा परिभाषित अन्य क्षेत्रहरूमा सरकारी स्वामित्वका भवनहरू, विद्यालयहरू, स्वास्थ्य सेवा सुविधाहरू, पूजास्थलहरू र सार्वजनिक यातायात समावेश छन्। निषेधित स्थानमा बन्दुक बोकेर हिँड्ने व्यक्तिलाई कानुनबमोजिम जघन्य अपराधको मुद्दा लाग्न सक्छ भनि सिएनएनले उल्लेख गरेको छ ।सांसदहरूले बिहीबार अन्तिम बिधेयकमा केही बहस पछि र रिपब्लिकनहरूको आलोचना गर्दै शुक्रबार मतदान गरि बिधेयक पारित गरेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट