गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनद्वारा रक्षा शिखर सम्मेलन अघि “भारी हतियार ” को लागी अपील युक्रेनद्वारा रक्षा शिखर सम्मेलन अघि “भारी हतियार ” को लागी अपील दीप संञ्चार जेठ ३०, २०७९ गते २१:५९ मा प्रकाशित युक्रेनले बुधवार ब्रसेल्समा बस्ने रक्षा मन्त्रीहरूको शिखर सम्मेलन अघि “भारी हतियार ” को लागी अपील गरेको छ ।युद्ध अन्त्य गर्न हामीलाई भारी हतियार चाहिन्छ,युक्रेनी राष्ट्रपतिको कार्यालय प्रमुखका सल्लाहकार मिखाइलो पोडोल्याकले ट्वीटर मार्फत आग्रह गरे ।पोडोल्याकले युक्रेनलाई १,००० होइट्जर क्यालिबर १५५ मिमीस ३०० एमएलआरएस,५०० बख्तरबन्द र १,००० मानवरहित युद्ध बिमान (ड्रोन )हरुको आवश्यक परेको जनाएका छन् ।नेटोले बुधवार युक्रेनी रक्षा मन्त्री, स्वीडेन, फिनल्याण्ड, जर्जिया र युरोपेली संघका सहयोगी मन्त्रीहरू र अधिकारीहरूको साथमा सम्मेलनको आयोजना गर्ने भएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल