गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी दीप संञ्चार जेठ ७, २०७९ गते १९:२४ मा प्रकाशित रुसी सेनाले युक्रेनको झिटोमिर क्षेत्रमा पश्चिमी देशका हतियारको “ठूलो” भण्डारण नष्ट गरेको दाबी गरेको छ।रुसी सेनाले शनिबार अमेरिका र युरोपबाट हतियार र सैन्य उपकरणहरूको “ठूलो” मात्रालाई कीभको पश्चिममा युक्रेनको झिटोमिर क्षेत्रमा नष्ट गरेको सरकारी संचार माध्यम टिएएसएसले रक्षा मन्त्रालयका प्रवक्ता सैनिक सेनाध्यक्ष इगोर कोनाशेन्कोभलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।कालिब्र क्रुज मिसाइल९समुन्द्री क्षेप्यास्त्र ० प्रयोग गरेर हतियार नष्ट गरिएको प्रवक्ताले बताए।रुसी सेनाले ओडेसाको बन्दरगाह शहरको एउटा कारखानामा इन्धन भण्डारण केन्द्रमा पनि आक्रमण गरिएको कोनाशेन्कोभले भने ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेनमाथि रुसी हमला तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल